काठमाडौं । महाअष्टमीको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती,...बाँकी काठमाडौं । बडादशैँको आज महाअष्टमी । मुलुकभर धुमधामसँग महाअष्टमी मनाइँदैछ । नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडादशैँको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी माता महाकालीको पूजाआजा गरिन्छ...बाँकी काठमाडौं । सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाई गरिएको छ । काठमाडौंको वसन्तपुरस्थित दशैंघरमा बडा दशैंको सातौं दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा विशेष समारोबीच फूलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या...बाँकी काठमाडौं । बडा दशैंको सातौं दिन काठमाडौं हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो । त्यसअवसरमा मन्दिरका पूजारीले...बाँकी काभ्रेपलाञ्चोक । आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दाबी गर्नुभएको छ । चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै तीन वर्षभित्र नेपाल विकासशील...बाँकी ‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मूल नाराका साथा स्थापना भएको साहित्यक संस्था ‘पश्चिमी साहित्यक आवाज’ ले स्मारिका विमोचन लगायत विविध कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ । माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान...बाँकी ‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मुल नाराका साथ ‘पश्चिमी साहित्यिक आवाज’ ले विभिन्न सर्जकहरूकाे मुक्तक संग्रह ‘खुड्किलाे २०७४’ प्रकाशन गर्ने भएकाे छ । ‘खुड्किलाे २०७४’ काे प्रकाशन, दाेस्राे कृति ‘स्मारिका’ लाेकार्पण तथा...बाँकी कुनै पनि समाज आधुनिकतातिर जाँदा सभ्य र सुसंस्कृत हुनुपर्ने हो तर ठिक त्यसको उल्टो नेपाली समाज भने आधुनिकताको नाममा असभ्य बन्दै गएको छ ।आधुनिकताको अभ्यास गर्ने शिलशिलामा समाजमा अश्लील र नैतिकहीनहरुको जत्था...बाँकी प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई...बाँकी प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा एक शुभकामना सन्देश जारी...बाँकी