काठमाडौं । विगत २४ घण्टामा काेराेनाभाइरस संक्रमितकाे संख्या ७४ हजार ४ सय ६५ जना पुगेकाे छ । ७ हजार १६ जनाले ज्यान गुमाएका छन् । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे...बाँकी प्रकाश सापकोटाकोपनहेगन । ‘हामीले यस अवसरलाई सोचेजसरी मनाउन त पाएनौँ तर मलाई विश्वास छ हामी लाखौं डेनिस जनताले आआफ्नो घरका मुख्य कोठामा राष्ट्रिय झण्डा फहराउनुहुनेछ र हाम्री महारानीलाई भव्य बधाई दिनुहुनेछू’ डेनमार्ककी...बाँकी काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले मजदूरको वर्गको सुरक्षा बिना देश सम्पन्न नबन्ने बताउनुभएको छ । कोरोनाभाइरस संक्रमण हुँन नदिनका लागि सरकारले गरेको लकडाउनमा परेका मजदूर वर्गको पीडालाई राजनीतिक दलका संगठनहरुले ध्यान नदिएको...बाँकी काठमाडौं । विगत २४ घण्टामा काेराेनाभाइरस संक्रमितकाे संख्या ८५ हजार ६ सय ७० पुगेकाे छ । ८ हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन् । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना...बाँकी काठमाडौं । मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा...बाँकी काठमाडौं । विश्वका २ सय ८ देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको...बाँकी काठमाडौं । ११ हप्ताको लकडाउनपछि कोरोनाभाइरसको उद्गम स्थल चीनको वुहानबाट बुधबार पहिलो रेल निस्किएको छ । चीनको उहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । ऊहानका जनताले अब जता पनि...बाँकी काठमाडौं । लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा...बाँकी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्धको युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको उत्साहले मात्र जितिने बताउनुभयो । प्रधानमन्त्रीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको उत्साहले मात्र कोरोना संक्रमण नियन्त्रण...बाँकी काठमाडौं । लगभग विश्वका सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको ७४ हजार ६ सय ३५ काे पुगेकाे...बाँकी