न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/२६ गते
काठमाडौं । ११ हप्ताको लकडाउनपछि कोरोनाभाइरसको उद्गम स्थल चीनको वुहानबाट बुधबार पहिलो रेल निस्किएको छ ।
चीनको उहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।
ऊहानका जनताले अब जता पनि जाने अनुमति पाएको समाचार एजेन्सी एपीले जनाएको छ
एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित भेटिएका थिए । चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् ।
भिडियाे :
Welcome to Wuhan! Wuhan Tianhe International Airport performed a water salute to receive the first arriving flight from Hangzhou on Wednesday as the city ends its lockdown. pic.twitter.com/HZHImgIplE
— People’s Daily, China (@PDChina) April 8, 2020