News Portal

११ साताकाे लकडाउनपछि बुहानमा निस्कियाे रेल (भिडियाेसहित)

१५६३ पटक

काठमाडौं । ११ हप्ताको लकडाउनपछि कोरोनाभाइरसको उद्गम स्थल चीनको वुहानबाट बुधबार पहिलो रेल निस्किएको छ ।

चीनको उहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो ।

ऊहानका जनताले अब जता पनि जाने अनुमति पाएको समाचार एजेन्सी एपीले जनाएको छ

एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित भेटिएका थिए । चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् ।

भिडियाे :

 

 

प्रतिकृया दिनुहोस्