दशैं र तिहारकाे समापनसँगै अर्काे महान पर्व छटकाे अागमन भएकाे छ । विशेष गरी नेपालकाे तराइमा मनाइने याे पर्व हाल नेपालकाे धेरैजसाे भागमा बस्ने सबै जातजातिका मानिसहरूले धार्मिक सदभावका लागि मनाइने गरिएकाे...बाँकी सिडनी,(एजेन्सी)अष्ट्रेलियाका शल्य चिकित्सकहरुले शरिर जोडिएका जुम्ल्याहा दिदीबहिनीलाई छुटाउन सफल भएका छन् । भुटानका ति बच्चीहरुको स्वास्थ पुर्ण रुपमा निको हुने तिनीहरुले विशवास व्यक्त गरेका छन् । पन्ध्रै महिने निमा र दावा पेल्देनको...बाँकी नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग...बाँकी नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारकाे समापन भएकाे छ । तिहारकाे समापनसँगै हामी समपूर्ण नेपालीहरूकाे दैनिक जीवनयापन यथावत रूपमा सञ्चालन हुँदैछ । सरकारी लगायत निजी कार्यालयहरू खुल्ने र तिहार मनाउन अाअाफ्ना घर गएका...बाँकी काग, कुकुर, गाई, गोरु सबैलाई पूजा गरियो । तिहारकाे अन्तिम दिन अाज भाइटिका अर्थात दिदी बहिनीले दाजुभाइकाे निधारमा सप्तरङ्गी टिका र मखमली र गाेदावरीकाे माला लगाइदिएर दिर्घायुकाे कामना गर्ने दिन । सप्तरङ्गी...बाँकी अाज तिहारकाे चाैथाे दिन अर्थात गार्इ, गाेरू तथा गाेवर्धन पूजा गरी मनाइदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...बाँकी तिहारकाे तेस्राे दिन अर्थात अाज धनकी देवी लक्ष्मीकाे पूजा अर्चना गरी मनाइदैछ । अाज गार्इ तिहारे अाैशी पनि हाे । अाज बिहानै गार्इ पूजा गरिन्छ तर यस वर्षकाे पात्राेमा जनाइए अनुसार गार्इ...बाँकी सनातन धर्ममा कुकुरको विशेष महत्व छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक रहेको एउटा बफादार जनावरको रूपमा लिइन्छ । ऋगवेदमा प्रष्टसंग ‘समरा’को बारेमा उल्लेख गरिएको छ । ‘समरा’ अर्थात् कुकुरहरुकी...बाँकी तिहारको पहिलो र महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार...बाँकी मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो। अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा सारिएको थियो। तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको...बाँकी