Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७५/७/२४ गते

नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारकाे समापन भएकाे छ ।

तिहारकाे समापनसँगै हामी समपूर्ण नेपालीहरूकाे दैनिक जीवनयापन यथावत रूपमा सञ्चालन हुँदैछ ।

सरकारी लगायत निजी कार्यालयहरू खुल्ने र तिहार मनाउन अाअाफ्ना घर गएका ब्यक्तिहरू कार्यालयमा फर्कने कार्य सुचारू हुँदैछ ।

नेपालमा मनाइने कतिपय चाढपर्वहरू सबै नेपालीका साझा पर्वकाे रूपमा विकसित हुँदैछ र मनाइदैछ ।

यसपटककाे तिहारकाे टीका तरार्इमा पनि उल्लासमय रूपमा मनाइएकाे छ ।

त्यस्तै तरार्इमा मनाइने छट पर्वकाे पनि अागमन भएकाे छ ।छट पर्व विशेष गरी मैथली समुदायकाे लाेकप्रिय र महान चाड हाे ।

तर केही वर्षदेखी पहाडी भेगमा समेत छट पर्वलार्इ उत्तीकै महत्वका साथ मनाइन थालिएकाे छ ।

तरार्इमा मनाइने छट पर्व काठमाडैं लगायत मुख्य शहरहरूमा सबै समुदायका जनसमुदायबाट भब्यताकासाथ मनाउनका लागि तयारी शुरू भएकाे छ ।

सुर्य भगवान र छैटी मैयाकाे विशेष पूजाअारधना गरी मनाइने छट पर्व मैथली समुदायकाे विशेष चाड हाे ।

प्रतिकृया दिनुहोस्