Paschim News

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

कोरोनाकाे कहर : सुनसान चैते दशैं

काठमाडौं । आज चैते दशैं अथवा सानो दशैं । चैत्र शुक्ल अष्टमीका दिन भवानीको उत्पत्ति भएको मान्यताअनुरुप देवी भवानीको पूजा आराधना गर्ने गरिन्छ । मुलुकभरका शक्तिपीठ तथा मन्दिरहरुमा देवी दुर्गा भवानीको पूजाआजा...बाँकी

लकडाउन उल्लंघन गर्ने हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लक डाउन’ घोषणा गरेको नवौं दिन बुधबार बिहानै प्रहरीले ठूलो संख्याका सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले उपत्यकामा बिहानै ‘लक डाउन’ उल्लंघन गर्ने...बाँकी

पत्रकारलाई अलग्गै राहत दिन पूर्व प्रधानमन्त्री देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको छ । सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले...बाँकी

महानगरका पशुपंक्षीलाई आहारको व्यवस्था गरिने

काठमााडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक रुपमा मन्दिरहरुमा रहेका पशुपंक्षीका लागि आहारको व्यवस्था गर्न लागेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि सार्वजनिक स्थलमा रहेका पशु तथा पंक्षीहरु...बाँकी

काेराेना भाइरस संक्रमण रोकथामका सम्पूर्ण प्रयत्न जारी : मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले काेराेना भाइरस (कोभिड-१९) को संक्रमण निराकरण र रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गरिरहेको बताउनुभएको छ ।  मन्त्री भट्टराईले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा अहिलेको समय...बाँकी

नेपाली सेनाका प्रमुख सेनानी विष्टको निधन

काठमाडौं । संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको मृत्यु भएको छ । प्रमुख सेनानी विष्टको हृदयघातका कारण सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो...बाँकी

बागमती सरकारकद्वारा ५० करोडको कोरोना नियन्त्रण कोष खडा

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड पुर्याउने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले १० करोड रकमको कोषबाट...बाँकी

लकडाउनमा यस्ताे छ पसल खाेल्ने तालिका

काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २...बाँकी

चीनद्वारा कोरोना उपचार सामग्री सहयोग

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड १९) रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री र मास्क लगायतका सामान सहयोग गरेको छ । चीनले सहयोग समाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।...बाँकी

सरकार र स्वास्थ्यकर्मीका नाममा डा. कोइरालाको ५ बुँदे अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सरकार र स्वास्थ्यकर्मीका नाममा ५ बुँदे अपिल गर्नुभएको छ । कोरोना भाइरसको संक्रमणले विश्वनै त्रासमय अवस्थामा गुज्रिरहेको बेलामा चिकित्सकसमेत रहनुभएका महामन्त्री कोइरालाले स्वास्थ्यकर्मीलाई यो...बाँकी