Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

दशैँकाे नवाैँ दिन महागौरीको पूजा गरी मनाइँदै

काठमाडौं । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई...बाँकी

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठमा पूजा

काठमाडौं । महाअष्टमीको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती,...बाँकी

टुँडिखेलमा नेपाली सेनाद्वारा फूलपातीको बढाई

काठमाडौं । सैनिक मंच टुँडिखेलमा फूलपातीको हर्षबढाई गरिएको छ । काठमाडौंको वसन्तपुरस्थित दशैंघरमा बडा दशैंको सातौं दिन फूलपाती भित्र्याएपछि सैनिक मंच टुँडिखेलमा विशेष समारोबीच फूलपातीको हर्षबढाई गरिएको हो । समारोहमा राष्ट्रपति विद्या...बाँकी

काठमाडौंमा आइतबारदेखि प्रहरीकाे निःशुल्क बस

काठमाडौं । नेपाल प्रहरीले बडा दशैंमा निः शुल्क बस सेवा संचालन गर्ने भएको छ । दशैंमा यातायात न्यून हुने हुनाले आगमन सहज बनाउन प्रहरी प्रधान कार्यालयले बस संचालन गर्न लागेको हो ।...बाँकी

‘ग्रीन हाउस’ अर्थात् उपराष्ट्रपतिको कार्यालय

काठमाडौं । उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय बुधवारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो । मन्त्री परिषद्ले लैनचौरस्थित समाज कल्याण...बाँकी

पश्चिमी साहित्यक आवाजको विशेष कार्यक्रम सम्पन्न

‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मूल नाराका साथा स्थापना भएको साहित्यक संस्था ‘पश्चिमी साहित्यक आवाज’ ले स्मारिका विमोचन लगायत विविध कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ । माघ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान...बाँकी

‘पश्चिमी साहित्यिक आवाज’ काे स्मारिका बिमोचन तथा श्रष्टा सम्मान माघ ५ मा

‘सृजना हाम्रो हरपल नौलो’ भन्ने मुल नाराका साथ ‘पश्चिमी साहित्यिक आवाज’ ले विभिन्न सर्जकहरूकाे मुक्तक संग्रह ‘खुड्किलाे २०७४’ प्रकाशन गर्ने भएकाे छ । ‘खुड्किलाे २०७४’ काे प्रकाशन, दाेस्राे कृति ‘स्मारिका’ लाेकार्पण तथा...बाँकी

सामन्तवादी पोशाक कि सोच ?

कुनै पनि समाज आधुनिकतातिर जाँदा सभ्य र सुसंस्कृत हुनुपर्ने हो तर ठिक त्यसको उल्टो नेपाली समाज भने आधुनिकताको नाममा असभ्य बन्दै गएको छ ।आधुनिकताको अभ्यास गर्ने शिलशिलामा समाजमा अश्लील र नैतिकहीनहरुको जत्था...बाँकी

गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छः प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई...बाँकी

सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमाः प्रम अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा एक शुभकामना सन्देश जारी...बाँकी