Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

अधिकारवादी नेता पद्मरत्न तुलाधरकाे बाैद्ध परम्परा अनुसार अन्तेष्टी गरिने

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो। अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा सारिएको  थियो। तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको...बाँकी

भिटामिन ए खुवाउने कार्यक्रममा बालबालिकालार्इ एकैपटकमा चारथरीका सेवा

शिशु जन्मेको छ महीना पुग्यो रु अथवा पाँच वर्षमुनिको छ रु छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला। मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार...बाँकी

अकस्मात बिरामी पर्नु भएका प्रधानमन्त्री अाेली शिक्षण अस्पतालमा भर्ना स्वास्थ्यमा सुधार

अकस्मात् स्वास्थ्य अवस्था  बिग्रिएर बिरामी परेका प्रधानमन्त्री केपी शर्मा अाेली शिक्षण अस्पताल महाराजगञ्जकाे सिसियुमा भर्ना भएका छन् । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।...बाँकी

शिक्षासेवी सीताराम मास्केको मस्तिष्काघातबाट निधन

शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले...बाँकी

चीनले कृतिम चन्द्रमा बनाउँदै अब रातमा पनि बिजुलीकाे अावश्यकता नपर्ने

चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनको सरकारी...बाँकी

बाग्मतीमा माेटरसाइकल दश लाख पुग्याे नयाँ प्रक्रियाबाट सयदेखी लट नम्बर

बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया सरकारले फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्था भएका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको...बाँकी

मलेसियासँग नयाँ श्रम सम्झौताकाे तयारी

वर्षौं लामो चर्चापछि नेपाल र मेलेसियाबीच आगामी साता श्रमसम्बन्धी सम्झौता हुने भएको छ। सम्झौताका लागि मलेसियाका मानव संसाधनमन्त्री एम कुलासागरन आगामी आइतबार काठमाडौं आउने निधो भएको छ। यसबारेको सम्झौतामा श्रम, रोजगार तथा...बाँकी

पत्रकार खासोगीको हत्या निकै नराम्रो षड्यन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी सरकारविरोधी पत्रकार जमाल खासोगीको हत्या इतिहासकै सबैभन्दा नराम्रो षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। उनले तीन साताअघि टर्कीको राजधानी इस्तानवुलस्थित साउदी नियोगमा भएको यस हत्याकाण्डमा संलग्न व्यक्ति अब...बाँकी

अाजदेखी पूर्णिमासम्म पाँच दिन अादरणीय ब्यक्तिबाट टीका तथा अाशिर्वाद थापेर दशैं मनाइदै

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा...बाँकी

अाज दशैंकाे नवाैं दिन अर्थात् सिद्धिधात्री कालिका माताकाे पूजा अारधना गरी मनाइदै

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।...बाँकी