Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

अात्मकथामार्फत खरेलले मेराे चिरत्र हत्या गरेः बामदेव गाैतम, पूर्व गृहमन्त्री

नेपाल कम्युनिष्ट पार्टीका नेता  वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’ले आफ्नो चरित्र हत्या गर्न खोजेकाे अाराेप लगाएका छन् । पूर्व प्रहरी महानिरिक्षक खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई...बाँकी

निर्मला हत्याका १४ अनुत्तरित प्रश्न

कञ्चनपर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अनुत्तरित रहेका १४ प्रश्नको जवाफ उच्चस्तरीय छानविन समितिले समेत नखोजेपछि आक्रोश बढेको छ । एक बालिकाको बलात्कारपछि हत्या भएको झण्डै तीन महिना...बाँकी

कर्मचारीको दबाबमा हेरफेर हुँदै निजामती सेवा विधेयक

संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर गर्ने कार्य सरकारले अघि बढाएको छ । प्रस्तावित विधेयकप्रति कर्मचारीका विभिन्न संगठनले व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वलाई दबाब दिएपछि सरकारले प्रस्तावित विधेयकलाई हेरफर...बाँकी

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक प्रतिवेदनकाे पूर्ण पाठ सहित

सरकारले निर्मला पन्त हत्या बलात्कार र हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो । गृह मन्त्रालयले आफ्नो वेटसाईट मार्फत सार्वजनि...बाँकी

सकारको चर्को अालोचना गरेको भन्दै साउदीमा पत्रकारको बर्बरतापूर्ण हत्या

एक जना पत्रकारको सरकारको आलोचना गरेको अभियोगमा हत्या गरिएको छ । सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा साउदी अरब सरकारले ‘हत्या’ गरेको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका...बाँकी

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती नियुक्त

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा। गंगाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलार्इ पुनः नियुक्त गरेका हुन् । यसअघि पनि कुलपति रहेका...बाँकी

दूध दिने गोरूलाई गाउँपालिकाद्वारा संरक्षण

पहिले कहीं–कतै नदेखेको–नसुनेको ‘दूध दिने गोरु’ हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका, इचोक, पुरानागाउँस्थित दूधालू गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ...बाँकी

नेविसंघ र नयाँ विधानबारे कांग्रेसमा छलफल हुने

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति...बाँकी

स्वच्छ खानेपानीका लागि गाैरवका अायाेजना शुरू हुँदैछः मन्त्री बिना मगर

खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उधेश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भैरहेको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको...बाँकी

उत्साहजनक रहेन कक्षा ११ काे परिणाम

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षकाे कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । गत वर्ष जस्तै यस वर्ष पनि कक्षा ११ काे नतिजा उत्साहजनक हुन सकेन । यो वर्ष नियमिततर्फ ३ लाख...बाँकी