Paschim News

गृहपृष्ठ मुख्य समाचार, विज्ञान प्रविधि, समाचार

‘भेद द्वारका’ का निर्माता
विश्वकर्माकाे पूजा गरी विश्वकर्का दिवस मनाइँदै

कन्या अर्थात आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।...बाँकी

परिषद् बैठक अनिश्चित
प्रदेश सरकारकाे ६ महिना अलमलमै बित्याे

देशमै पहिलो पटक प्रादेशिक सरकारको अभ्यास सुरू भएको भर्खर ६ महिना पूरा भएको छ । यस अवधिमा ७ वटा प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन्...बाँकी

‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी

प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी सरकारले ‘प्रतिजासुस विभाग’ ब्युँताउने भएको छ ।काराेबार दैनिकमा अाज प्रकाशित समाचार अनुसार २८ वर्षअघि विघटन गरिएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको...बाँकी

मानव विकास सूचकांकमा
नेपाल एक स्थानले तल झर्याे

मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । अाज प्रकाशित कान्तिपुर दैनिककाे समाचार अनुसार अन्य मुलुकहरुको गति अनुसार विकास हुन नसक्दा नेपाल मानव विकास सूचकांकमा एक स्थानले तल झरेको हाे ।...बाँकी

सल्यानमा खाेलाले बगाउँदा दिदीभाइकाे निधन

सल्यानमा खोलाले बगाउदा दिदी भाईको निधन भएको छ । सल्यानको दार्मा गाउपालिका—६ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउदा मृत्यू भएको हो । स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माईतीघर रुकुमबाट घर...बाँकी

कसैले पनि सरकारी काेषबाट
विदेशमा उपचार गर्न नपाउने ब्यवस्था हुँदै

विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने लक्षण देखिएकाे छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएकाे...बाँकी

सप्तऋषीकाे पूजा अर्चना गरेर
हिन्दू महिला ऋषी पञ्चमी मनाउँदै

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी ।  हिन्दू  नारीहरूले सप्तऋषिको पूजा तथा आराधना गरी ऋषीपञ्चमी मनाउँदैछन् । तीजकाे अन्तिम दिनका रूपमा याे पर्व मनाइदैछ । तीजकाे दिन लिएकाे ब्रत अाजकाे सप्तऋषीकाे पूजा...बाँकी

यस वर्षकाे तीज हर्साेल्लासपूर्वक मनाइयाे

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो । यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८...बाँकी

‘तीज’ अर्थात् महिलालाई ‘दोस्रो दर्जा’मा राख्ने पर्व

महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।...बाँकी

निर्मला हत्याकाण्ड रहस्यमयी बन्दै

कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले...बाँकी