Paschim News

गृहपृष्ठ महिला/बालबालिका, मुख्य समाचार, समाचार

अब पुरोहितलाई नागरिकता देखाएपछि मात्र विवाह

सिरहा । पुरोहित तथा मौलानाले केटाकेटीको जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराउने प्रतिवद्धता जनाएका छन् । सिरहा नगरपालिका–१२, सारस्वरमा आयोजित एक अन्तरक्रियामा जिल्लाभरका पण्डित तथा माैलानाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।...बाँकी

कृषि बीमाका लागि कुन जिल्लामा कुन बीमा कम्पनी ?

काठमााडाैं । बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा...बाँकी

त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवर्द्धन...बाँकी

हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालन

काठमाडाैं । हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालन भएको छ । शुक्रबार दिउँसोदेखिको हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, बझाङ,...बाँकी

लामो किचलोपछि पूर्ण भाे अनेरास्ववियुकाे कमिटी (नाम लिस्टसहित)

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबाट बनेको अनेरास्ववियुले लामो किचलोपछि पूर्णता पाएको हो । अनेरास्ववियुले ३३५ केन्द्रीय सदस्य चयन छिनोफानो...बाँकी

पर्यटकको आकर्षक गन्तव्य बन्दै
‘ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर’

मोहनप्रसाद मैनालीसिन्धुली । सुनकोशी नदीको किनारमा अवस्थित ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको छ । दुई वर्ष अघि मात्र सञ्चालनमा आएको ताज रिसोर्टमा स्वेदशी र विदेशी गरी...बाँकी

‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण

काठमाडौं। पत्रकार तथा लेखक राजकुमार दिक्पालको इतिहासपरक पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ शनिबार लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा प्रज्ञाभवन संयुक्त रुपमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी...बाँकी

महानगरका सबै वडा माग्ने मुक्त पारिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडा ३ महिनामा माग्ने मुक्त पारिने भएको छ । त्यसको लागि महानगरले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ...बाँकी

मानव बेचविखन र महिला हिंसा पहिचानमा समस्या

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचविखन तथा महिला हिंसा पीडकको सही पहिचान, अनुसन्धानमा समस्या भएकाले सजायको उचित व्यवस्था हुन नसकेको बताउनु भएको छ । राजधानीमा आयोजित...बाँकी

न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन कानुन व्यवसायीको जोड

भक्तपुर । कानुन व्यवसायीहरुले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् । बार दिवसका अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै बार एशोसियसन र उच्च अदालत बार एशोसियसन पाटनले संयुक्त रुपमा भक्तपुरमा...बाँकी