खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उधेश्यले गौरवका आयोजनाहरु संचालन गर्ने तयारी भैरहेको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको...बाँकी विराटनगर, १६ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण...बाँकी दार्चुला जिल्लाका ४३ प्रतिशत बालबालिकाहरुमा पुड्कोपना रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार नेपालको सन्दर्र्भमा ४१ प्रतिशत बालवालिकाहरु पुड्कोपनाको शिकार भएकोमा दार्चुलामा मात्रै ४३ प्रतिशत बालवालिका पुड्कोपना बाट पिडित रहेका...बाँकी विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने लक्षण देखिएकाे छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएकाे...बाँकी सर्लाहीको हरिवन स्थित नमूना अस्पताल तनावग्रस्त भएको छ । अस्पतालमा प्रसुति गराउन आएकी हरिवन ४ पटौनाका अनोज थापाकी अन्दाजी २९ वर्षकी श्रीमती अप्सरा थापाको ज्यान गए पछि उनका आफन्त र स्थानीयले अस्पतालमा...बाँकी