देशमै पहिलो पटक प्रादेशिक सरकारको अभ्यास सुरू भएको भर्खर ६ महिना पूरा भएको छ । यस अवधिमा ७ वटा प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट पारित गरिसकेका छन्...बाँकी प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी सरकारले ‘प्रतिजासुस विभाग’ ब्युँताउने भएको छ ।काराेबार दैनिकमा अाज प्रकाशित समाचार अनुसार २८ वर्षअघि विघटन गरिएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको...बाँकी मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ । अाज प्रकाशित कान्तिपुर दैनिककाे समाचार अनुसार अन्य मुलुकहरुको गति अनुसार विकास हुन नसक्दा नेपाल मानव विकास सूचकांकमा एक स्थानले तल झरेको हाे ।...बाँकी सल्यानमा खोलाले बगाउदा दिदी भाईको निधन भएको छ । सल्यानको दार्मा गाउपालिका—६ घर भएका उनीहरुको स्थानीय दार्मा खोलाले बगाउदा मृत्यू भएको हो । स्थानीय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माईतीघर रुकुमबाट घर...बाँकी विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने लक्षण देखिएकाे छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएकाे...बाँकी आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी । हिन्दू नारीहरूले सप्तऋषिको पूजा तथा आराधना गरी ऋषीपञ्चमी मनाउँदैछन् । तीजकाे अन्तिम दिनका रूपमा याे पर्व मनाइदैछ । तीजकाे दिन लिएकाे ब्रत अाजकाे सप्तऋषीकाे पूजा...बाँकी भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको थियो । यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८...बाँकी महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।...बाँकी कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले...बाँकी नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औं प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन्...बाँकी