Paschim News

गृहपृष्ठ पर्यटन, मुख्य समाचार, समाचार

काठमाडौंका सवारीमा १३ गतेदेखी जोर विजोर प्रणाली

मंसिर १३ देखी १६ गतेसम्म काठमाडौँ उपत्यकाका सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ । उक्त जोर विजोर प्रणाली ‘एसिया प्यासिफिक समिट’ मा आउन लागेका विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको...बाँकी

रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

एक विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनका लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहजै उपलब्ध हुने भएको छ। गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गंगा पोदारले हेल्लो सरकारमा...बाँकी

निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग

दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन्। नेपाल नगरपालिका कर्मचारी एशोसिएशन घोराही उपमहानगरपालिका इकाई समितिको आयोजनामा शनिबार घोराहीमा आयोजना गरेको बृहत्...बाँकी

असारभित्र शान्तिप्रक्रियाका काम टुङ्ग्याउँछाैंः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो...बाँकी

मिस वर्ल्डमा अग्रता लिँदै मिस नेपाल शृंखला खतिवडा

मिस वर्ल्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी चीनको सान्या शहरमा भिडन्तमा छन् ।  सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन्...बाँकी

२२अाैं टेलिभिजन दिवस विश्वभर मनार्इदै

आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको...बाँकी

मिर्गाैला पीडित साेफियाकाे लागि सहयाेग जुट्दै

स्कटनेपाल ठट्कमले मृर्गाैला पीडित एक बालिकाका लागि सहयाेग अभियान सञ्चालन गरेकाे छ । स्कटनेपालका निरमणी भण्डारीकाे अगुवार्इमा सहयाेग अभियान शुरू गरिएकाे हाे ।   माेरङ जिल्लाकी १६ वर्षीय बालिका शाेफिया अधिकारी मिर्गाैला पीडित...बाँकी

यसरी भयाे एकल महिला मालतीकाे विवाह

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा...बाँकी

शिक्षकलार्इ तलब खुवाउन देउसी मार्फत चार लाख संकलन

पर्वत फलेवास नगरपालिका–५ खानीगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालयले आयोजना गरेको देउसी–भैलो कार्यक्रमवाट ४ लाख भन्दा बढी संकलन गरेको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालय...बाँकी

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव

असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् । सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व...बाँकी