Paschim News

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

अाफ्नाे जन्मदिनमा गायक पाेखरेलद्वारा विद्यार्थीलार्इ अार्थिक सहयाेग

गायक सिताराम पाेखरेलले यस वर्ष पनि अाफ्नाे जन्मदिनमा एक  विद्यार्थीलार्इ अार्थिक सहयाेग गरेका छन् । हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा अनाथ, अपांग, वृद्ववृद्वा र असहायलाई सहयोग गर्दै आएका गायक सीताराम पोखरेलले यस...बाँकी

असाेज २५ देखी ३१ सम्म यातायातमा खुल्ला रूट परमिट

यातायात व्यवस्था विभागले असोज २४ देखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र रुट परमिट खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दसैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज...बाँकी

दुर्इ महिना वित्याे शिक्षक वेपत्ता भएकाे न त शास अायाे न त लास नै

बिद्यालय परिसरमा कुटपिट पछि बेपत्ता बनाइएका शिक्षक मखन केसीको डेढ महिनासम्म पनि अवस्था पत्ता नलाग्दा परिवारमा रुवाबासी चलेको छ । रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका स्थित आधारभुत विद्यालय पेल्मा २ मा अध्यापनरत...बाँकी

वर्तमान सरकारले नै पाँच वर्षपछि अर्काे निर्वाचन गराउँछः प्रधानमन्त्री अाेली

दुई साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा बढेको असन्तुष्टी ढाकछोप गर्दै पार्टीमा कुनै विवाद नरहेको दावी गर्नु भएको छ । संयुक्त राष्ट्र संघको ७३...बाँकी

नेपाल प्रहरीद्वारा सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना

ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत...बाँकी

यस वर्षकाे रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलार्इ प्रदान गरिने

यस बर्ष को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस एच. अनाल्गड, जर्ज पी स्मीथ र ग्रेगरी पी विन्टरलाई दिने घोषणा गरिएको छ । उनीहरुले औषधी उपचारमा प्रयोग हुने नयाँ प्रोटिनको विकास र टेष्टट्युबमा डार्विनको...बाँकी

हिट्स एफएम म्युजिक अवार्ड अागामी चैतमा

हिट्स नेपाल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको हिट्स एफएम म्युजिक अवार्डस् यस वर्ष पनि हुने भएको छ। जसअन्तर्गत २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा हिट्स एफएम ९१.२ मा दर्ता भएका...बाँकी

सङ्घीय संसदबाट माैलिक हक र कर्तब्यसँग सम्बन्धी १८ विधेयक पारित

सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले...बाँकी

नोबेल टिचिङ हस्पिटलले गर्यो सोह्रसय बिरामीको निःशुल्क उपचार

विराटनगर, १६ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण...बाँकी

पाकिस्तानी प्रधानमन्त्री खानले भैसी बेचेकाे रकम जम्मा गरे राज्य काेषमा

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री कार्यालयले पालेका अाठअाेटा भैसी बिक्री गरेका छन् पूर्वप्रधानमन्त्री नवाज सरिफको कार्यकालमा खरीद गरी पालिँदै आएका भैँसी नयाँ प्रधानमन्त्री इमरान खानले बिक्री गरी राज्यकोषमा रकम जम्मा गरेका...बाँकी