Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

इन्स्पेक्टर यादव, जसले दिलिपका हत्यारालाई २४ घण्टामै गरे पक्राउ

धनुषा । गत शुक्रबार बिहान अवैध उत्खनन्रको विरोध गर्दा कुटपिटपछि ट्रिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोका हत्यारालाइ इन्स्पेक्टर रामकुमार यादवले २४ घण्टा नबित्दै पक्राउ गरेका थिए । घटनाको...बाँकी

राष्ट्रिय झण्डाको रहस्य र महत्व

नारायण भण्डारीनेपालको संविधान भाग १ धारा ८ मा चन्द्रसूर्ययुक्त द्वित्रिकोणात्मक राष्ट्रिय झण्डाको व्यवस्था गरिएको छ ।यसको निर्माण विधि अनुसूची १ मा राखिएको छ ।   झण्डा नेपाली जनताको एकताको प्रतीक । देशका हरेकले...बाँकी

६० हल गोरुको भिडन्त, नेताहरूले हेर्दै

काठमाडौं । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३...बाँकी

माघे संक्रान्तिमा चाकुकाे विशेष महत्व

काठमाडौं । माघे सङ्क्रान्तिमा फुरौला, बटुक, सेलरोटी तरुल, तिलको लड्डू र चाकु खाने चलन छ । मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी समेत खाने गरिन्छ ।...बाँकी

रोबोटिक थिएटरमार्फत बुद्धकाे जीवनी देखाइने

रुपन्देही । गौतम बुद्धको जीवनीबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन लुम्बिनीमा रोबोटिक थिएटर संचालनको तयारीमा छ  । रोबोट मार्फत बुद्धको जीवनी देखाउन पाँच करोडको लागतमा लुम्बिनीमा यस्तो थियटर निर्माण भइरहेको छ ।...बाँकी

मनहरी बन्याे पहिलो ‘बालमैत्री’ गाउँपालिका

मकवानपुर । मनहरी गाउँपालिका देशको पहिलो बालमैत्री घोषणा भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले मनहरी नेपालमै स्थानीय शासन अवलम्वन गर्ने पहिलो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नुभयो । देशभरका ४ सय...बाँकी

‘तपाईको पत्र तपाईकै गोजीमा राख्नुस्’ भन्दै ओली र प्रचण्डसँग जंगिन् तुम्बाहाङ्फे

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति उनले आपति जनाएकी छन् । नेकपाका दुई अध्यक्षले उपसभामुख...बाँकी

शेयर उकालो यात्रामै, सोमबार पनि दोहोरो अंकले वृद्धि

काठमाडौं । कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आइतबार उच्च अंकले वृद्धि भएको बजारले सोमबार पनि त्यही लय पछ्याएको हो । नेप्से परिसूचक सोमबार १५ दशमलव...बाँकी

‘सभामुख चयनकाे विषय लम्बिदै जाँदा ‘लाजमर्दाे’ भयाे’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सभामुखको चयन प्रक्रियाका लागि निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । सभामुख चयनको विषय लम्बिदै जाँँदा लाजमर्दो भएको र प्रतिपक्षीले प्रश्न गर्ने ठाउँ...बाँकी

राजपरिवारको जिम्मेवारी त्यागेका राजकुमार ह्यारीलाई फर्काउने प्रयास

बेलायत । राजपरिवारको जिम्मेबारी त्यागेर स्वतन्त्र जीवनयापन निर्णय गरेका बेलायती राजकुमार ह्यारी दम्पतीलाई पुनः राजपरिवारको जिम्मेबारीमा फर्काउने प्रयास भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका अन्य सदस्यहरु सम्मिलित बैठकमा उनीहरुलाई जिम्मेवारीमा फर्काउन सामूहिक...बाँकी