Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१२ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ ।

पूर्वराजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । उहाँले भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टीका लगाउनु भएको थियो ।

पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्