काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पार्नुभएको छ । बुधबार रिपोर्टर्स क्लबको...बाँकी काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र...बाँकी काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी इफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायलाई आग्रह गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि...बाँकी जनकपुर । मिथिलाञ्चललगायत तराई–मधेशमा आज हर्षोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो...बाँकी नारायण थापा भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्य उमेदवार लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरले ६ जनाको सिफारिस गरेको छ । नेकपाले तीन जनालाई सिफारिस गर्न नसकेपछि ६ जनाको...बाँकी फाइल तस्बिर चितवन । दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा दशजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचजना पैदलयात्री रहेका छन् । असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म ३५ दुर्घटनामा दशजनाको मुत्यु...बाँकी काठमाडौं । नेपाली कांग्रेसले नेविसंघमा नैनसिंह महर नेतृत्वको कार्य समितिलाई नै मान्यता दिने भएको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महर नेतृत्वको समितिलाई मान्यता दिने निर्णय गरेको हाे...बाँकी सरस्वती तामाङकाठमाडौं । पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । चीनको तिब्बतमा अवस्थित सिसापाङ हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै...बाँकी काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसले बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहबाट सिफारिस गरेर पठाएका नाममा अन्तिम...बाँकी काठमाडौं । सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को...बाँकी