Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

यमपञ्चक शुरु : आज काग तिहार

काठमाडौं । नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार शुरु भएको छ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका...बाँकी

‘एक्सन रुम’बाटै प्रधानमन्त्रीकाे यस्तो निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखलाई कडा निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाबारे सम्बन्धित मन्त्रालय...बाँकी

विप्लव समूहमाथिको प्रतिबन्ध हट्दैनः बास्काेटा

काठमाडौं । सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताउनु भएको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले...बाँकी

क्याम्पसमा अब श्रम सम्बन्धी कोर्ष समेत पढाइ हुने

काठमाडौं । क्याम्पसमा अब श्रम सम्बन्धी कोर्ष समेत पढाइ हुने भएको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम सम्बन्धी कोर्ष पनि अध्यापन गराउने योजना बनाएको छ । सत्तारुढ दल नेकपा...बाँकी

चलचित्र ‘पूर्व पश्चिम’को शुभ मुहर्त सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्व पश्चिम’ को शुभ मुहर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा सोमबार चलचित्रको शुभ मुहर्त गरिएको हो । सोमबारदेखि नै छायाँकन शुरु गरिएको चलचित्रमा बिनोद न्यौपाने, मरिस्का पोख्रेल,...बाँकी

डीभीकै लागि १५ हजार तिर्दै राहदानी बनाउनेको घुइँचो

काठमाडौं । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा ९डीभी० को आवेदन फर्म मानिसहरुको भींड लाग्न थालेको छ । डीभीकै लागि मानिसहरु १५ हजार तिर्दै राहदानी बनाउन थालेका हुन्...बाँकी

सुरुङमार्गः प्रधानमन्त्री ओलीद्वारा शिलान्यास्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नागढुंगा – सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ ।  सुरुङमार्ग बनाउने निर्णय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको रहस्य खुलेको छ । खनालले...बाँकी

‘जापान नेपालको विकासको प्रमुख साझेदार’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको विकासको प्रमुख साझेदार भएको बताउनुभएको छ । जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका सहभागी हुन सोमबार जापान पुग्नु भएका राष्ट्रपति भण्डारीको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले...बाँकी

तिहारलाई ८० करोडको झिलिमिली

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । तिहार नजिकिँदै गर्दा व्यवसायीले त्यसबेला खपत हुने सामान विभिन्न मुलुकबाट नेपाल भित्रिन थालेका छन् । तिहारमा झिलिमिली बत्ती, माला, मसला र टीका लगायतका...बाँकी

सचिन रौनियारको ‘कु कु कु’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको...बाँकी