Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रहरी बनेर देशकाे सेवा गर्न चाहनेका लागि खुल्याे ठूलाे संख्यामा प्रहरीमा भर्ना

नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगीलगायत ठूलो संख्यामा समावेशी प्रावधानअनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ । सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४,...बाँकी

अमेरिका बसाेबास गर्न चाहने विश्वभरका मानिसहरूका लागि डीभीकाे अावेदन अाजदेखी खुला

अमेरिकालार्इ एक्काइशाैं शताब्दीकाे स्वर्ग ठानेर त्यहाँ जान चाहनेहरूका लागि अाज रातीदेखी डीभीकाे अावेदन खुल्दै छ । डीभी अर्थात डाइभरसिटी भिसा भनिएकाे याे प्रक्रियाबाट छानिएमा अमेरिकामा बसाेबास गर्न याेग्य मानि प्रवेशाज्ञा दिने पहिलाे...बाँकी

इन्डाेनेशियामा लगातारकाे भुकम्पबाट निधन हुनेकाे संख्या हजार नाघ्याे

गएकाे शुक्रबार ७ दशमलब ४ रेक्टर स्केलकाे भुकम्प गएकाे इन्डाेनेशियामा अाज पुनः शक्तिशाली भुकम्प गएकाे छ । भुकम्प तथा भुकम्प पछि अाएकाे ज्वारभाटाले तहसनहस बनाएकाे इन्डाेनेशियाकाे सुब्बा द्विपमा अाजकाे भुकम्पले झन् अस्तब्यस्त...बाँकी

दशैंका लागि सवारी साधनकाे पालाे नियम हटाइयाे

हिन्दूहरूकाे महान चाड दशैंमा यात्रा गर्ने यात्रुहरूका  लागि खुशीकाे खबर अाएकाे छ । सवारी साधन प्याक भइसक्दा पनि अाफ्नाे पालाे नअाएसम्म कुरेर बस्नु पर्ने बाध्यता हटाइएकाे छ । दसैँका लागि गाडीले पालो...बाँकी

विश्वका बीस हजार विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय उत्कृष्टकाे एक एजारभन्दा कम सूचीमा

विश्वका करिब २० हजार विश्वविद्यालसँग प्रतिस्पर्धा गर्दै त्रिभुवन विश्वविद्यालय एक हजार भन्दा कम स्थानमा प्रवेश गर्न सफल भएकाे छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि...बाँकी

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण...बाँकी

अरनिकाे राजमार्गकाे साँगामा सडक फराकिलाे पार्न घरटहरा भत्काउन शुरू

अरनिकाे राजमार्गकाे काभ्रेकाे साँगा खण्ड अन्तर्गत सडक छेउका घर टहरा सरकारले भत्काउन शुरू गरेकाे छ । मुअाब्जा लिएर पनि वर्षाैदेखी सडकछेउ कब्जा गरेर बसेका स्थानीयका घर साेमबारदेखी डाेजर लगाएर भत्काउन शुरू गरेकाे...बाँकी

नाकढुङ्गा सडक विस्ताका लागि एक हप्ताका लागि रात्रीसेवा बन्द हुने

दशैंका लागि काठमाडाैंबाट हजाराैं यात्रुहरू बाहिरिने महत्वपूर्ण नाका नाकढुङ्गा सडक खण्ड एक हप्ताका लागि रात्रीसेवामा राेक लागेकाे छ । सडक मर्मत गर्ने क्रममा पिपलबाेट माेडसम्म सडक विस्तार गरिने भएकाले राती अाठ बजेदेखी...बाँकी

भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल

२०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भुमिका खेलेका एक कर्मचारीलाई पुन पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ ।  कक्षा १ देखि १० सम्म नेपाली भाषा...बाँकी

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपाेर्ट नेगेटिभ, घटना रहस्यमयी

कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या...बाँकी