News Portal

विश्वका बीस हजार विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय उत्कृष्टकाे एक एजारभन्दा कम सूचीमा

११०४ पटक

विश्वका करिब २० हजार विश्वविद्यालसँग प्रतिस्पर्धा गर्दै त्रिभुवन विश्वविद्यालय एक हजार भन्दा कम स्थानमा प्रवेश गर्न सफल भएकाे छ ।

सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।

त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो ।

सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो ।

विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो ।

विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ठ विश्वविद्यालयको रुपमा वर्णन गरेको छ भन्दै अाजकाे समाचार पत्रले याे समाचार प्रकाशित गरेकाे छ । 

प्रतिकृया दिनुहोस्