Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२५ गते

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औँ संस्करण समापन भएको छ ।

दशरथ रंगशालामा भव्य समारोह गरी मंगलबार समापन गरेको हो । समापन समारोहलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बोधन गर्नुभएको थियो ।

भुटान र नेपालबीच मंगलबार भएको फुटबलकाे फाइनल खेलमा नेपालले भुटानलाई पराजित गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो । नेपलाले ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्