Paschim News

गृहपृष्ठ निर्वाचन, मुख्य समाचार, समाचार

नेविसंघमा महर नेतृत्वलाई मान्यता, उमेदवार ७२ घण्टाभित्रै तोकिने

काठमाडौं । नेपाली कांग्रेसले नेविसंघमा नैनसिंह महर नेतृत्वको कार्य समितिलाई नै मान्यता दिने भएको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महर नेतृत्वको समितिलाई मान्यता दिने निर्णय गरेको हाे...बाँकी

७ महिनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम

सरस्वती तामाङकाठमाडौं । पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । चीनको तिब्बतमा अवस्थित सिसापाङ हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै...बाँकी

उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउँदै नेपाली कांग्रेस

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसले बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहबाट सिफारिस गरेर पठाएका नाममा अन्तिम...बाँकी

साँगा–फूलचोकी ‘शंखधर साख्वाः ट्रेकिङ रुट’

काठमाडौं । सरकारले भक्तपुरको साँगादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय विभूति शंखधर साख्वाः को...बाँकी

‘जनताकाे सांस्कृतिक मूल्यकाे सरकारले सम्मान गर्छ’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको सम्मान गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । नेपाल संवत ११४० को अवसरमा शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै...बाँकी

विशेष उत्सवका रुपमा मनाइँदै नेपाल संवत्

काठमाडौं । नेवार समुदायले आज (मंगलबार) नेपाल संवत् (नयाँ वर्ष ११४०) विविध कार्यक्रम गरी मनाउँदैछन् । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले आज विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा बृहत कार्यक्रमको आयोजना...बाँकी

पूर्वराजा शाहद्धारा भाइटीका ग्रहण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्वराजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । उहाँले भाइटीकाको शुभसाईत ११...बाँकी

भाइटीकाको शुभसाइत ११:५५ बजे

काठमाडौं । तिहारको आज पाचौं अर्थात अनितम दिन, भाइटिका । नेपाली समाजमा दाजुभाई तथा दिदिबहिनीहरुले अत्यन्तै महत्वका साथ मनाउने भाइटिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ...बाँकी

फूल र भ्रातृत्वकाे पर्व तिहार

भाइटीकामा प्रयोग हुने टीका तथा सयपत्री मालाको विशेष अर्थ रहेको छ । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा वर्षभरि नै शुभ होस् भनेर सयपत्रीको माला लगाइदिएको हो । मखमली फूलको माला लगाउनुको अर्थ सुखदुःखमा...बाँकी

आज गाईतिहार, गाैमाताकाे पूजा गरिदै

यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइन्छ । कार्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । साथै आजै...बाँकी