काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको विकासको प्रमुख साझेदार भएको बताउनुभएको छ । जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका सहभागी हुन सोमबार जापान पुग्नु भएका राष्ट्रपति भण्डारीको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले...बाँकी काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । तिहार नजिकिँदै गर्दा व्यवसायीले त्यसबेला खपत हुने सामान विभिन्न मुलुकबाट नेपाल भित्रिन थालेका छन् । तिहारमा झिलिमिली बत्ती, माला, मसला र टीका लगायतका...बाँकी काठमाडौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको...बाँकी काठमाडौं । प्रायः सवारी जाम भइरहने राजधानी भित्रिने मुख्य नाका नागढुंगामा अब सुरुङ मार्ग निर्माण गरिने भएको छ । नागढुंगादेखि सिस्नेखोलासम्म सुरुङमार्ग निर्माण गर्न लागिएको हो । सुरुङमार्ग प्रधानमन्त्री केपी ओलीबाट आज दिउँसो...बाँकी कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको बताउनुभएको छ । नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा धनगढी आउनुभएका...बाँकी धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिशेष प्रशिक्षण सुरु गरेको छ ।स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्यसञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा...बाँकी काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवाैं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्त निर्वाचित हुनुभएको हो...बाँकी आनन्द पोखरेलचितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको बताउनुभएको छ । देश भरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको दाहालले बताउनु भएको हो...बाँकी टिप्पणीकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका केही राजनीतिक दलले सरकारको पहित्यैदेखि आलोचना गर्दै आएका छन् । पछिल्लोसमय सरकारको कार्यशैलीप्रति पार्टीभित्रै समेत...बाँकी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्ठी व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको ‘दोश्रो चीन...बाँकी