Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रत्येक नेपालीकाे साझा चिन्ह : राष्ट्रिय झण्डा

नेपालको संविधान भाग १ धारा ८ मा चन्द्रसूर्ययुक्त द्वित्रिकोणात्मक राष्ट्रिय झण्डाको व्यवस्था गरिएको छ । यसको निर्माण विधि अनुसूची १ मा राखिएको छ । यो झण्डा नेपाली जनताको एकताको प्रतीक । देशका...बाँकी

‘अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको नियन्त्रण’

काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने मात्र नभइ अभिव्यक्ति स्वतन्त्रतामा समेत नियन्त्रण गर्न खोजेको विज्ञहरुले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतिहरु’...बाँकी

‘शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छ’

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताउनुभएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान) को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताउनुभएको...बाँकी

श्रीस्वस्थानी व्रत आजदेखि शुरु

काठमाडौं । नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ...बाँकी

‘देशमा दलीय व्यवस्था छ, पार्टीले त केके गर्छ गर्छ नि’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार...बाँकी

‘यस्तै भइरहे भीम रावल र रामकुमारी झाँक्री पक्राउ पर्छन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउनु भएको छ । नेता जोशीले नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा संविधान विरोधी विधेयक...बाँकी

मौसम बिग्रियो, फेरि वर्षा र हिमपात हुने

काठमाडौं । मुलुकमा मंगलबारदेखि फेरि वर्षा र हिमपात हुने भएको छ । आइतबारदेखि सुधार आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी भूभाग...बाँकी

‘संविधानको मर्म अनुसार कार्यक्रम ल्याउन सकिएन’

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गर्नुभएको छ । संविधानले तीन वटै तहका सरकारको काम परिभाषित गरेपनि कामगर्ने...बाँकी

सुटुक्क देउवा भेटेपछि ओली र दाहाल छलफल, के रहेछ रहस्य ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति देउवासँग...बाँकी

हिउँ खेल्दै रमाउँदै पर्यटक (फाेटाेफिचर)

इलाम  । इलाम र पाँचथरको केही भागको जनजीवन प्रभावित बनेको छ भने साधुटारमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपातपछि जनजीवन प्रभावित बनेको छ भने हिउँ खेल्नमा...बाँकी