Paschim News

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘जनताकाे सांस्कृतिक मूल्यकाे सरकारले सम्मान गर्छ’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको सम्मान गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । नेपाल संवत ११४० को अवसरमा शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै...बाँकी

विशेष उत्सवका रुपमा मनाइँदै नेपाल संवत्

काठमाडौं । नेवार समुदायले आज (मंगलबार) नेपाल संवत् (नयाँ वर्ष ११४०) विविध कार्यक्रम गरी मनाउँदैछन् । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले आज विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा बृहत कार्यक्रमको आयोजना...बाँकी

पूर्वराजा शाहद्धारा भाइटीका ग्रहण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्वराजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । उहाँले भाइटीकाको शुभसाईत ११...बाँकी

भाइटीकाको शुभसाइत ११:५५ बजे

काठमाडौं । तिहारको आज पाचौं अर्थात अनितम दिन, भाइटिका । नेपाली समाजमा दाजुभाई तथा दिदिबहिनीहरुले अत्यन्तै महत्वका साथ मनाउने भाइटिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ...बाँकी

फूल र भ्रातृत्वकाे पर्व तिहार

भाइटीकामा प्रयोग हुने टीका तथा सयपत्री मालाको विशेष अर्थ रहेको छ । दाजुभाइ तथा दिदीबहिनीले एकआपसमा वर्षभरि नै शुभ होस् भनेर सयपत्रीको माला लगाइदिएको हो । मखमली फूलको माला लगाउनुको अर्थ सुखदुःखमा...बाँकी

आज गाईतिहार, गाैमाताकाे पूजा गरिदै

यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइन्छ । कार्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । साथै आजै...बाँकी

आज कुकुर तिहार र लक्ष्मी पूजा

काठमाडौं । नेपालहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा  यमपञ्चक र धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ । कात्तिक कृष्ण चतुर्दशी मनाइए पनि आइतबार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि...बाँकी

उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ ।निर्वाचन आयोगले उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार...बाँकी

महाकवि देवकोटाको जन्मजयन्तीमा कविगोष्ठी

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा ‘प्रवचन एवम् कवितावाचन कार्यक्रम’ को आयोजना गरियो । काव्य विभागको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्रष्टा...बाँकी

‘प्रधानमन्त्रीमा आलोपालोको सहमति भएको छैन’

माेरङ। कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीका लागि आलाेपालोको सहमति नभएको बताउनुभएको छ । नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री बन्नका...बाँकी